आज देशभर सार्वजनिक बिदा, सेयरबजार बन्द रहने

आज देशभर सार्वजनिक बिदा, सेयरबजार बन्द रहने
Advertisement Ads

आज फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका कारण आज सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहेका छन्। साथै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि आज बन्द रहनेछ।

यसैगरी, भोलि शुक्रबार र पर्सि शनिबार साप्ताहिक बिदा परेकाले नेप्से ती दिनहरूमा पनि सञ्चालनमा आउने छैन। अब नेप्से आइतबार (फागुन १० गते) देखि नियमित रूपमा खुल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Balram Yadav
Balram Yadav
5 months ago

Balram

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स