आज देशैभर सार्वजनिक बिदा, सेयरबजार बन्द रहने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २९ गते
आज देशैभर सार्वजनिक बिदा, सेयरबजार बन्द रहने

बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा सरकारले आज (२०८२ वैशाख २९, सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोही अनुसार भोलि देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू बन्द रहने छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि सार्वजनिक बिदाका कारण भोलि कारोबारका लागि बन्द रहनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स