SHAREHUBSHAREHUB

गणतन्त्र दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १५ गते
AdvertisementAds
गणतन्त्र दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा
AdvertisementAds

आज जेठ १५ गते शुक्रबार गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। सरकारले गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष सार्वजनिक बिदा दिने परम्पराअनुसार यस वर्ष पनि बिदा दिने निर्णय गरेको हो।

सार्वजनिक बिदाका कारण आज नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू बन्द रहनेछन्।

यस्तै, सरकारले आजै आगामी आर्थिक वर्षको वार्षिक बजेट पनि सार्वजनिक गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स