आज देशभर सार्वजनिक बिदा, नेप्से बन्द रहने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १४ गते
आज देशभर सार्वजनिक बिदा, नेप्से बन्द रहने
AdvertisementAds

इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद–उल–अजहा) आज देशभरका मुस्लिम समुदायले श्रद्धा, उत्साह र उल्लासका साथ मनाइरहेका छन्।

हरेक वर्ष विशेष धार्मिक महत्वका साथ मनाइने यस पर्वमा मुस्लिम समुदायले मस्जिद तथा ईदगाहमा सामूहिक नमाज अदा गर्ने परम्परा रहेको छ। नमाज सम्पन्न भएपछि एकअर्काबीच शुभकामना आदानप्रदान गर्दै पर्व मनाउने गरिन्छ।

बकर ईदको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदासँगै सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था तथा नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ समेत आज बन्द रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स