आज वैशाख १८ गते देशभर सार्वजनिक बिदा दिइएको छ। शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतम को जन्मजयन्ती तथा उभौली पर्वको अवसरमा बिदा दिइएको हो। यस अवसरमा देशका विभिन्न स्थानमा पूजा, आराधना र प्रवचन कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदैछ भने किराँत समुदायले उभौली पर्वका रूपमा प्रकृतिपूजा र सांस्कृतिक कार्यक्रम गर्दैछन्।




















प्रतिकृया