आज देशभर माघे संक्रान्ति पर्व श्रद्धा, आस्था र उत्साहका साथ मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा चिनिने यस पर्वका अवसरमा स्नान, दान, पूजा तथा तरुल, सखरखण्ड, चाकु, तिलको लड्डु र घिउजस्ता परिकार खाने परम्परा रहेको छ ।
माघे संक्रान्तिको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यसका कारण सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था र नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहनेछ।


















![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-150x150.jpg)
![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)
प्रतिकृया