अखिल क्रान्तिकारीमा प्रतिनिधिहरूको विरोध, मतगणना रोकियो

अखिल क्रान्तिकारीमा प्रतिनिधिहरूको विरोध, मतगणना रोकियो
AdvertisementAds

अखिल क्रान्तिकारीको मतगणनामा कालो मसीको प्रयोगले विवाद उत्पन्न गरेको छ।

शनिबारको निर्वाचनमा उम्मेदवारका प्रतिनिधिहरूले कालो मसीले मतदान भएको भन्दै विरोध गरेका हुन्।

विजय सापकोटा पक्षले यसलाई मान्यता दिनुपर्ने भने पनि उपदेश यादव पक्ष असहमत छ। विवादका कारण मतगणना रातभर रोकिएको छ। अहिले मतगणना अघि बढाउन प्रयास भइरहेको छ।

विशेष, विश्वविद्यालय र मधेश प्रदेशमा क्रमशः २६४, २५८ र १९५ मत खसेका छन्, र मधेश प्रदेशमा आधा मतगणना हुँदा यादव पक्षले ३० मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स