नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको भदौ १८ गतेको बैठकले उनलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही दिन शर्मा सञ्चालक पद तथा गोपनियताको शपथ ग्रहण पनि गरेका छन्।
यसअघि स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले राजीनामा दिएका थिए।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया