सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न शाखाहरू (विराटनगर, इटहरी, पथरी, महाराजगंज, पुतलीसडक, बतिसपुतली, नेपालटार र भालुवाङ) का लागि शाखा प्रमुख (Branch Manager) पदमा कर्मचारीको माग गरेको छ। योग्य नेपाली नागरिकहरूले आफूले काम गर्न इच्छुक प्रदेश र शाखा उल्लेख गरी आवेदन पत्र र व्यक्तिगत विवरण (CV) [email protected] मा मिति २०८२ चैत्र ०९ गतेभित्र पठाउनु पर्नेछ। जीवन बीमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्तमा कार्यअनुभव भएकालाई प्राथमिकता दिइनेछ।
Closed 156 days ago
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा कर्मचारी आवश्यकता
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखाका लागि शाखा प्रमुख पदमा दरखास्त आह्वान गरेको छ।
| Recruitment Summary | |
|---|---|
| Company | Sanima Reliance Life Insurance |
| Notice Date | 15/03/2026 |
| Deadline | 23/03/2026 |

