instainsta

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

feature 1787467188829 https://bajarkochirfar.com/private-job/vianet-announces-vacancy-for-sales-coordinator-position/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Vianet
◆ पद (Position / Title):Sales Coordinator
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):Not specified

◆ संक्षिप्त जानकारी (Summary):

भियानेट कम्युनिकेसनले विभिन्न स्थानका लागि सेल्स कोअर्डिनेटर पदमा कर्मचारी माग गरेको छ।

भियानेट कम्युनिकेसनले आफ्नो संस्थामा रिक्त रहेको सेल्स कोअर्डिनेटर पदका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले ललितपुरको ठेचो र इमाडोलका साथै काठमाडौँको कलङ्की, गुर्जुधारा, मनमैजु र बुढानीलकण्ठ शाखाहरूमा कार्य गर्न आवेदन दिन सक्नेछन्।

यस पदका लागि आवश्यक शैक्षिक योग्यताको हकमा +२ उत्तीर्ण भएको हुनुपर्नेछ भने व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तह पूरा गरेका उम्मेदवारहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। साथै, उम्मेदवारसँग सेल्स तथा मार्केटिङ क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव हुनुपर्नेछ। इन्टरनेट सेवा प्रदायक (ISP) वा टेलिकम्युनिकेसन उद्योगमा कार्य अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण (CV) इमेल ठेगाना [email protected] मार्फत बुझाउन सक्नेछन्। थप जानकारीका लागि संस्थाको सम्पर्क नम्बर ९८०१९०४०१४ वा ९८०२३७९५६३ मा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

श्री एयरलाइन्स लिमिटेडद्वारा ५ जना कल सेन्टर असिस्टेन्टको माग

Deadline : Refer to Notice
View Details →

Organization

खुदी हाइड्रोपावर लिमिटेडद्वारा पावर हाउस अपरेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स