गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान

feature 1795069422238 https://bajarkochirfar.com/private-job/ganapati-laghubitta-bittiya-sanstha-ltd-invites-applications-for-chief-executive-officer-ceo/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Ganapati Laghubitta Bittiya Sanstha Ltd.
◆ पद (Position / Title):Chief Executive Officer (CEO)
◆ रिक्त संख्या (Vacancies):१
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०८/०३
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०८/१७

◆ संक्षिप्त जानकारी (Summary):

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त हुन आएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-४, दुलेगौँडामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त हुन आएको प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer – CEO) पदका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

उम्मेदवारको योग्यता सम्बन्धमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव वा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ। बैंकिङ तथा वित्तीय क्षेत्र, विशेषगरी लघुवित्त क्षेत्रमा कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। साथै उम्मेदवारमा नेपाल राष्ट्र बैंकबाट जारी ऐन, नियम, निर्देशन सम्बन्धी जानकारी, उच्चस्तरको सञ्चार, नेतृत्व तथा समन्वय क्षमता हुनुपर्ने र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ५ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित संस्थाको इमेल [email protected] मार्फत वा शुक्लागण्डकी-४, दुलेगौँडास्थित केन्द्रीय कार्यालयमा प्रत्यक्ष उपस्थित भई दरखास्त पेस गर्नुपर्नेछ। प्राप्त दरखास्तहरूको शैक्षिक योग्यता, कार्यअनुभव तथा पेस गरिएको प्रस्तावका आधारमा प्रारम्भिक मूल्यांकन गरी छनोट भएका उम्मेदवारलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइनेछ।

थप सुचनामा:

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडद्वारा विभिन्न पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

कामना न्युज पब्लिकेसन्समा १५ जनालाई रोजगारीको अवसर, कुन पदमा कति मागियो ?

Deadline : Refer to Notice
View Details →

Organization

कान्तिपुर पब्लिकेसन्स लिमिटेडद्वारा ५० जना सेल्स कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

रेमिट हाइड्रो लिमिटेडद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

केएफए कन्सल्टिङ प्रालिद्वारा सेल्स अफिसर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

रेमिट हाइड्रो लिमिटेडद्वारा विभिन्न प्राविधिक तथा प्रशासनिक पदहरूमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स