सेन्ट्रल फाइनान्सले माग्यो कर्मचारी, शाखा इन्चार्जदेखि आईटीसम्मका पदमा अवसर

feature 1793587487330 https://bajarkochirfar.com/private-job/central-finance-seeks-employees-opportunities-in-positions-ranging-from-branch-in-charge-to-it/ | %tags
Recruitment Summary
CompanyPrivate Company
Official LinkVisit Website

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Central Finance Limited
◆ पद (Position / Title):Branch In charge, Relationship Manager, IT Department, Operations Department
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):November 22, 2026 (06 Mangsir 2083)

◆ संक्षिप्त जानकारी (Summary):

सेन्ट्रल फाइनान्स लिमिटेडले शाखा इन्चार्ज, रिलेसनसिप म्यानेजर, आईटी र अपरेसन विभागका लागि कर्मचारी माग गरेको छ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना प्रधान कार्यालय तथा विभिन्न शाखाहरूका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले यसका लागि आवेदन दिन सक्नेछन्।

शाखा इन्चार्ज (अधिकृत तहसम्म) पदका लागि सम्बन्धित विषयमा न्यूनतम स्नातक (स्नातकोत्तरलाई प्राथमिकता) उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ भने उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ। रिलेसनसिप म्यानेजर (सहायकदेखि अधिकृत तहसम्म) पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण र ३५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै, आईटी विभागका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि (IT) मा स्नातक तह उत्तीर्ण गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने अपरेसन विभाग (सहायक तह) का लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण र ३० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। सबै पदका लागि नेपाली तथा अंग्रेजी भाषामा दक्षता र कम्प्युटरसम्बन्धी ज्ञान आवश्यक मानिएको छ।

इच्छुक उम्मेदवारहरूले संस्थाको वेबसाइट www.centralfinance.com.np/career मार्फत वा उपलब्ध गराइएको अनलाइन फाराम भरेर नोभेम्बर २२, २०२६ (६ मंसिर २०८३) सम्म दरखास्त दिन सक्नेछन्। प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र छनोट प्रक्रियाका लागि बोलाइनेछ। विस्तृत जानकारी

थप सुचनामा:

सेन्ट्रल फाइनान्स लिमिटेडद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

नेपाल मेडिकल कलेजमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

Deadline : Refer to Notice
View Details →

Organization

सूर्योदय वोमी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, कति चाहिन्छ योग्यता ?

Deadline : Refer to Notice
View Details →

Organization

सामाजिक विकास र अनुसन्धान केन्द्रमा ४ पदमा जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिने ?

Deadline : Refer to Notice
View Details →

Organization

केएफए कन्सल्टिङ प्रालिद्वारा लाइफ इन्स्योरेन्स सेल्स अफिसर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सिंगापुर बेभरेजेज नेपाल प्रालिद्वारा मार्केटिङ म्यानेजर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. द्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स