instainsta

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २४ गते
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
AdvertisementAds

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज (असार २४ गते, बुधबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

बैठक दिउँसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स