प्राइम कमर्सियल बैंकले लोन नतिर्नेको ३ पुस्ते विवरण सार्वजनिक गर्यो, ३५ दिन भित्र नतिरे कालोसूचीमा राख्ने [सूचनासहित]

प्राइम कमर्सियल बैंकले लोन नतिर्नेको ३ पुस्ते विवरण सार्वजनिक गर्यो, ३५ दिन भित्र नतिरे कालोसूचीमा राख्ने [सूचनासहित]

प्राइम कमर्सियल बैंक लिमिटेडको पाल्पा रोड बुटवल शाखाले कर्जाको सावाँ र ब्याज नतिर्ने ऋणीहरूलाई ३५ दिन भित्र बक्यौता भुक्तानी गर्न सार्वजनिक सूचना जारी गरेको छ। बैंकले पटक-पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि बेवास्ता गरिएको उल्लेख गरेको छ।

उल्लेखित म्यादभित्र कर्जा चुक्ता नगरेमा बैंकले धितोमा रहेको चल-अचल सम्पत्ति लिलाम बिक्री गरी असुल उपर गर्ने र ऋणीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ। सूचनामा बबिता गुरुङ, विक्रम सिंह गुरुङ र कृपा भट्टराई लगायतको नाम समावेश गरिएको छ।

download 2 https://bajarkochirfar.com/prime-commercial-bank-has-made-public-the-details-of-3-generations-of-loan-defaulters-if-they-do-not-repay-within-35-days-they-will-be-blacklisted-with-notice | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स