SHAREHUB SHAREHUB

सानिमा जीआईसी इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

Advertisement Ads
सानिमा जीआईसी इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

सानिमा जीआईसी इन्स्योरेन्स को ७.५० प्रतिशत बोनस सेयरमा समायोजन पश्चात सेयर मूल्य ६१७.९६ रुपैयाँ कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ६६४.३१ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर  दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 20 3 2025 155122 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-sanima-gic-insurance-at-what-price-will-trading-open-now | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स