insta insta

नेप्सेमा ४ लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा ४ लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सोमबार ४ लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सपोर्ट लघुवित्तको ९.५० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १७२२.३७ रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १८८६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 12 29 153040 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-microfinance-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ८०० रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ८८० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 12 29 153339 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-microfinance-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

छिमेक लघुवित्तको १२.५० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ९२८.८० रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १०४४.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 12 29 153531 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-microfinance-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १३२५.९५ रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 12 29 153809 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-microfinance-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स