राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य गरेका छन्। संविधानको धारा ९३ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्का दुवै सदनको चालू अधिवेशन बन्द गरेका हुन्।
यसअघि, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया