नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज फेरि भेटवार्ता हुने भएको छ।
एकीकृत समाजवादीका नेताहरूका अनुसार, नेपालले शुक्रबार दिउँसो ३ बजे सिंहदरबारमा दाहालसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी गरेका छन्।
यसअघि, बिहीबार पनि दुवै नेताबीच भेटवार्ता भएको थियो।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया