नेपाल धितोपत्र बोर्डले प्रभु क्यापिटलद्वारा सञ्चालित ‘प्रभु स्टिमेटिक इन्भेस्टमेन्ट स्किम’ म्युचुअल फन्डलाई चैत २७ गते निष्कासन अनुमति दिएको छ। यो खुलामुखी योजना हो। यसको कोष प्रवर्द्धकका रुपमा प्रभु बैंक रहेको छ।
अब प्रभु क्यापिटलले यस म्युचुअल फन्ड अन्तर्गत ४० करोड रुपैयाँबराबरका ४ करोड इकाइ बिक्री खुला गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल ४ करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया