सान्भि इनर्जीको जोगमाई क्यासकेड जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु

Advertisement Ads
सान्भि इनर्जीको जोगमाई क्यासकेड जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु
Advertisement Ads

सान्भि इनर्जीले इलामस्थित ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको जनाएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार २०८२ असोज १७ देखि १९ गतेसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण आयोजनाका विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो। त्यसपछि आयोजनाबाट विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको थियो।

कम्पनीका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना कार्य सम्पन्न भएपछि आयोजना पुनः सञ्चालनमा आएको हो।

Screenshot 9 7 2026 901 www.nepalstock.com https://bajarkochirfar.com/power-generation-resumes-from-sanvi-energys-jogmai-cascade-hydropower-project | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स