पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज चैत्र २६ गते बिहिबार पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (PCIL) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि पाल्पा सिमेन्टलाई न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा चैत्र २७ गते शुक्रबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 04 09 160306 https://bajarkochirfar.com/palpa-cement-industries-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

palpa cement shares listed notice 1775730034513 https://bajarkochirfar.com/palpa-cement-industries-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स