पाल्पा सिमेन्ट इण्डष्ट्रीजले निष्काशन गरेको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार शुक्रबार बिहान सेयर बाँडफाँड गरेको हो।
कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि ४५ लाख कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओको बाँडफाँड पछि ४ लाख ५० हजार जना आवेदकले १०/१० कित्ता सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।
कसरी हेर्ने आईपीओको नतिजा ?
1.नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल
आवेदकहरूले आवेदन दिएको डीपी आइडी र अन्य विवरणहरू राखेर आईपीओको नतिजा हेर्न सक्नेछन्।













![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया