नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मुल्य बढेको छ भने चाँदीको भने स्थिर रहेको छ। छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ५२ हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ५२ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदी तोलाको १ हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया