नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजार ४ सयले बढेर तोलाको १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७६५ रुपैयाँमा कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया