प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालयमा पढाउने शिक्षकका लागि लाइसेन्स अनिवार्य बनाउने निर्णय गरेको छ। अब शिक्षा विषय नपढेकाहरूले पनि शिक्षक बन्न पाउनेछन्।
शिक्षक सेवा आयोगले लिने लाइसेन्स परीक्षा अनिवार्य हुनेछ। साथै, पाठ्यक्रम फेरिएको बेला वा हरेक पाँच वर्षमा सरकारले तय गरेको तालिम लिनुपर्नेछ। यो तालिमपछि मात्रै शिक्षकको नवीकरण (अद्यावधिक) हुने व्यवस्था समितिले तय गरेको छ।










![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)
प्रतिकृया