insta insta

अब १५-१५ दिनमै सरकारी कर्मचारीको खातामा तलब पुग्ने

अब १५-१५ दिनमै सरकारी कर्मचारीको खातामा तलब पुग्ने
Advertisement Ads

नेपाल सरकारको अर्थ मन्त्रालयले राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। हालसम्म महिना समाप्त भएपछि मासिक रुपमा प्रदान गरिँदै आएको तलबभत्तालाई अब अर्धमासिक (पन्ध्र-पन्ध्र दिनमा) वितरण गर्ने परिपाटी सुरु गरिनेछ।

यस व्यवस्थालाई कार्यान्वयन गर्नका लागि अर्थ मन्त्रीस्तरबाट २०८३ साल वैशाख ४ गते निर्णय भएको हो। उक्त निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई अनुरोध गरिएको छ।

semi monthly salary for employees notice 1776650031121 https://bajarkochirfar.com/now-salaries-will-reach-government-employees-accounts-within-15-days | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स