insta insta

एनआइसी एशिया बैंकको ब्रान्चहरु मर्ज, अब यी शाखाबाट मात्रै पाइनेछ सेवा (सूचनासहित)

एनआइसी एशिया बैंकको ब्रान्चहरु मर्ज, अब यी शाखाबाट मात्रै पाइनेछ सेवा (सूचनासहित)
Advertisement Ads

एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु समायोजन गरेको छ। बैंकले आज बैशाख ३ गतेदेखि काठमाडौँ, ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लाका साना शाखाहरुलाई २५ वटा मुख्य शाखामा गाभेको हो।

अब तोकिएका मुख्य शाखाहरुबाट मात्रै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ। बैंकले यो प्रक्रियाबाट ग्राहकमा पर्न जाने असुविधा प्रति क्षमा माग्दै थप जानकारीका लागि ग्राहक सेवा केन्द्रको नम्बर ०१-५९७०१०१ वा इमेल मार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

nic asia branch merger notice 1776319166486 https://bajarkochirfar.com/nic-asia-bank-branches-merged-now-services-will-be-available-only-from-these-branches-with-information | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स