instainsta

सार्वजनिक संस्थानहरूको खुद नाफा ४२ अर्ब ६२ करोड रूपैयाँ

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १५ गते
सार्वजनिक संस्थानहरूको खुद नाफा ४२ अर्ब ६२ करोड रूपैयाँ
AdvertisementAds

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानहरूले कुल ४२ अर्ब ६२ करोड रूपैयाँ खुद नाफा कमाएका छन्।

बिहीबार प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो नाफा अघिल्लो वर्षको तुलनामा १२.८८ प्रतिशतले घटेको जानकारी दिए।

उनका अनुसार हाल सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा छन्, भने १५ वटा घाटामा गएका छन्। त्यसैगरी, दुईवटा संस्थान पूर्ण रूपमा बन्द अवस्थामा रहेको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स