साताको अन्तिम कारोबार सामान्य अङ्कले घट्यो नेप्से

साताको अन्तिम कारोबार सामान्य अङ्कले घट्यो नेप्से
Advertisement Ads
आज नेप्से परिसूचक ७.२६ अङ्कले घटेर २६७८.४७ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ३ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ७ अर्ब ९२ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएनको भएको छ। यस दिन ३०२ कम्पनीको १ करोड ५८ लाख सेयर कारोबार भएको छ।
TOP GAINERS 32 https://bajarkochirfar.com/nepses-last-trading-session-of-the-week-saw-a-modest-decline | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स