निरन्तर ६ दिन बढेको नेप्से आज दोहोरो अङ्कले घट्यो, कारोबार रकम भने ७ अर्ब माथि



Advertisement
Ads

आज नेप्से परिसूचक १८.१४ अङ्कले घटेर २६३५.०९ मा बन्द भएको छ। दिनभर ७ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार हुँदा ३०८ कम्पनीका १ करोड ५७ लाख २३ हजार ३७९ सेयर किनबेच भए।

सबैभन्दा बढी कसको सेयर मूल्य कसको बढ्यो: आज नेप्से १८.१४ अङ्कले घट्दा ५५ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश:  हिमालयन पावर पार्टनर, बाराही हाइड्रोपावर, रिभर फल्स, न्यादी हाइड्रोपावर ,र जोशी हाइड्रोपावर रहेको छ।TOP GAINERS 7 https://bajarkochirfar.com/nepse-which-increased-for-6-days-decreased-by-double-digits-today-and-the-transaction-amount-was-over-7-billion | MARKET UPDATES | TOP GAINERS | TOP LOSERS


Advertisement

 

सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो : आज नेप्से १८.१४ अङ्कले घट्दा १५८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घट्नेमा क्रमश:  सप्तकोशी डेभलपमेन्ट बैंक, माया खोला हाइड्रोपावर, सामुदायिक लघुवित्त, जानकी फाइनान्स,र पोखरा फाइनान्स रहेको छ।

TOP LOSERS 8 https://bajarkochirfar.com/nepse-which-increased-for-6-days-decreased-by-double-digits-today-and-the-transaction-amount-was-over-7-billion | MARKET UPDATES | TOP GAINERS | TOP LOSERS

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर