instainsta

नेप्से प्रि-ओपन सेसनमा ३२.७० अंकको वृद्धि, कारोबार ४ करोड नाघ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १२ गते
नेप्से प्रि-ओपन सेसनमा ३२.७० अंकको वृद्धि, कारोबार ४ करोड नाघ्यो
AdvertisementAds

आजको प्रि-ओपन सेसनमा नेप्से सूचक ३२.७० अंकले वृद्धि भई २७१२.६९ अंकमा पुगेको छ। ४ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो अवधिमा १३६ वटा कम्पनीका कुल १ लाख १६ हजार ४ सय ३४ कित्ता सेयर खरिद–बिक्री भएका छन्। सेयर बजार खुल्नुअघि हुने प्रारम्भिक सेसनमा कुल ७८९ कारोबार सम्पन्न भएका छन्।

सेसनमा १२७ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स