आज नेप्से परिसूचक २९ अङ्कले बढेर २७६०.८० मा बन्द भएको छ। १३ उपसमूह ५ उपसमूह बाहेक सबै बढेका छन् । आज ११ अर्ब ४१ करोड कारोबार भएको छ। यस दिन ३११ कम्पनीका ३ करोड २५ लाख हजार सेयर कारोबार हुँदा एनआइसी एशियाको सर्वाधिक कारोबार भएको छ।
नेप्से २९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २९ अङ्कले बढ्दा १५८ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश:खानी खोला हाइड्रोपावर, एनआइसी एशिया बैंक, जीवन विकास लघुवित्त, नेस्ड़ो लघुवित्त र समाज लघुवित्त रहेको छ।
नेप्से २९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २९ अङ्कले बढ्दा ९० कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: हिमालयन हाइड्रोपावर, राप्ती हाइड्रो, भगवती हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर र न्यादी हाइड्रोपावर रहेको छ।



प्रतिकृया