सेयर बजारमा आजको शुरुवाती कारोबारमा सुधार देखिएको छ। बिहान ११:५० सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.२० अंकले बढ्दै २,७४८.९४ विन्दु मा पुगेको छ।
कारोबार खुल्दा केही गिरावट देखिएको थियो। सुरू भएको ४ मिनेटमै नेप्से २,६९२.३६ विन्दुसम्म झरेको थियो, तर त्यसपछि सुधार हुँदै अहिले हरियाली देखिएको छ।
समाचार तयार पार्दासम्म, कुल कारोबार रकम ३ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने ६० लाख ९८ हजार ७६३ कित्ता सेयर किनबेच भएका छन्।
९५ कम्पनीको सेयर मूल्य बढेको, १३५ कम्पनी घटेको, र १३ कम्पनी स्थिर रहेका छन्।













![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)





![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया