नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने

नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित बसेकाे मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी मन्त्रिगणहरू । साैजन्य तस्बिर : प्रधानमन्त्रीकाे सचिवाल

नेपाली आइटी कम्पनीले अब विदेशमा लगानी गर्न पाउने कानुनी बाटो खुलेको छ। शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न सक्ने कानुनी प्रावधान अध्यादेशमार्फत लागू गर्ने निर्णय गरेको हो।

  • विदेशमा लगानी: नेपाली आइटी कम्पनीले विदेशी बजारमा प्रतिस्पर्धा गर्न तथा नेपालमा आम्दानी भित्र्याउन विदेशमा लगानी गर्न सक्नेछन्।
  • शाखा कार्यालय खोल्ने सुविधा: कम्पनीहरूले विदेशमा आफ्नो शाखा कार्यालय स्थापना गर्न पाउनेछन्।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो अध्यादेश कार्यान्वयनमा आउनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स