नेपाल राष्ट्र बैंकले ऋणीहरूसँग प्रत्यक्ष संवाद गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले ऋणीको आवाज सुन्ने र समस्या बुझ्ने उद्देश्यले “ऋणीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गरिने” बताएका हुन्।


















प्रतिकृया