नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। संस्थाका विभिन्न शाखाबाट कर्जा लिएर लामो समयदेखि साँवा तथा ब्याज भुक्तानी नगरेका ऋणी र जमानतकर्ताहरूलाई यो अन्तिम अवसर दिइएको हो।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कर्जा राफसाफ नगरेमा ऋणीको धितो लिलाम गरिनेछ। साथै ऋणी र जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिने संस्थाले जनाएको छ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया