नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज (मंगलबार) दिउँसो साढे ३ बजे सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ। मौद्रिक नीति सार्वजनिक भएपछि साढे ४ बजे राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना हुनेछ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया