instainsta

मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, केके भयो छलफल ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १४ गते
मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, केके भयो छलफल ?
AdvertisementAds

शनिबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्।

सरकार परिवर्तनको चर्चा भइरहेका बेला दुई नेताबीच भेट भएको हो। तर, दुबै नेताले सरकार परिवर्तनका विषयमा फैलाइएका हल्ला गलत र निराधार भएको बताएका छन्।

यस अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि उपस्थित रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स