भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको १७औँ नाडा अटो शो २०२५ मा टाटा ईभीले उपभोक्तालाई आकर्षक अफर सार्वजनिक गरेको छ। अटो शोमा बुकिङ हुने प्रत्येक टाटा इलेक्ट्रिक गाडीमा कम्पनीले लाइफ टाइम फ्री चार्जिङ सुविधा दिने घोषणा गरेको हो।
नेपालमा टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यसपटक नयाँ ऊर्जा प्रविधि र विशेष अफरसहित प्रदर्शनीमा सहभागिता जनाएको छ। स्टलमा राखिएका टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता मोडेलहरू अटोप्रेमीहरूको आकर्षण बनेका छन्। चार्जिङ सुविधा मात्र नभई, प्रदर्शनी अवधिभर सजिलो वित्तीय योजना, एक्सक्लुसिभ स्किम र उपहार पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया