कुमारी बैंकले एउटै व्यक्तिको, एकै प्रकृतिको एकभन्दा बढी एकाउण्ट र कार्ड बन्द गर्दै

कुमारी बैंकले एउटै व्यक्तिको, एकै प्रकृतिको एकभन्दा बढी एकाउण्ट र कार्ड बन्द गर्दै
Advertisement Ads

कुमारी बैंकले एउटै व्यक्तिको नाममा एउटै प्रकृतिको एकभन्दा बढी खाता र कार्ड (डेबिट/क्रेडिट) बन्द गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार, प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था कार्यान्वयन गर्न बैंकले यस्तो निर्णय लिएको हो।

यसका लागि कुमारी बैंकले स्वदेशी मुद्रामा एकभन्दा बढी खाता वा कार्ड सञ्चालन गरिरहेका ग्राहकलाई असार २३ गतेसम्म नजिकको शाखामा सम्पर्क गरी अनावश्यक खाता तथा कार्ड बन्द गर्न आग्रह गरेको छ। समयमै सम्पर्क नगरिएमा बैंकले नियमानुसार एउटा खाता मात्र कायम राखी बाँकी खाता स्वतः बन्द गरिने जनाएको छ।

kumari bank scaled https://bajarkochirfar.com/kumari-bank-is-closing-more-than-one-account-and-card-of-the-same-nature-for-the-same-person | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स