खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चाँडै १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागिरहेको छ, जसका लागि कम्पनीले असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा, असार २६ गते बिहीबारसम्म नेप्सेमा कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यका दरले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर १ः१ अनुपातमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ। यसअन्तर्गत एक कित्ता साधारण सेयर भएका लगानीकर्ताले एक कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। यद्यपि, निष्काशन मिति भने कम्पनीले हालसम्म तोकेको छैन।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया