Advertisement Ads

सानिमा बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १२ गते
सानिमा बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

सानिमा बैंकले आन्तरिक लेखा परीक्षा (Internal Audit), सुरक्षा विश्लेषक (Security Analyst), सहायक तालिमार्थी (Assistant Trainee) र कनिष्ठ सहायक तालिमार्थी (Junior Assistant Trainee) लगायत विभिन्न पदका लागि आवेदन खुल्ला गरेको छ।

यसमा सुपरिवेक्षक (Supervisor) स्तरदेखि कनिष्ठ सहायक तालिमार्थी स्तरसम्मका पदहरु रहेका छन् ।

उम्मेदवारहरूले बैंकको करियर वेबसाइट वा मेरोjob पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन पेश गर्ने अन्तिम मिति फागुन २५, २०८२ (मार्च ०९, २०२६) मा साँझ ५:०० बजे रहेको छ।

Sanima Bank Announces Job Vaca https://bajarkochirfar.com/job-opening-at-sanima-bank-how-to-apply-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स