१० निर्माण कम्पनी परे कालोसूचीमा, केके गर्न पाउने छैनन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २८ गते
१० निर्माण कम्पनी परे कालोसूचीमा, केके गर्न पाउने छैनन् ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। यी कम्पनीहरू विभिन्न निकायबाट सिफारिस भई फागुन ५ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएका हुन्।

कालोसूचीमा परेका कम्पनीहरूले आजदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

blacklist UI5EVUb7dr https://bajarkochirfar.com/if-10-construction-companies-are-blacklisted-what-will-they-not-be-allowed-to-do | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स