सर्वसाधारणका लागि छिमेक लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

सर्वसाधारणका लागि छिमेक लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता संस्थापक सेयर पुनः बिक्रीमा ल्याएको छ। यसअघि संस्थापक सेयरधनी र त्यसपछि सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्दा खरीदका लागि कुनै निवेदन नपरेपछि कम्पनीले सबै इच्छुकलाई किन्न पाउने गरी पुनः बिक्री खुला गरेको हो।

कम्पनीले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ। सेयर खरीद गर्न इच्छुकले आवश्यक कागजातसहित आगामी ७ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

pro share chhimek laghubitta https://bajarkochirfar.com/how-much-is-the-price-per-share-for-the-sale-of-shares-of-neighborhood-microfinance-to-the-general-public | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स