नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनको मूल्य घटेको छ भने चाँदी मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ।
बुधबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर तोलाको १ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया