नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेर तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको १ हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया