नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मुल्य स्थिर हुँदा चाँदीको भने बढेको छ।
छापावाला सुनको मूल्य प्रतितोला तोलाको १ लाख ५२ हजार रुपैयाँमा किनबेच हुँदैछ।
त्यस्तै चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलाको १ हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया