नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य स्थिर हुँदा चाँदीको बढेको छ।
छापावाला सुनको मूल्य प्रतितोला तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर तोलाको १ हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया