नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला २ सयले बढेर तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १ हजार ७९५ रुपैयाँमा किनबेच भइरहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया