सोमबार सुनचाँदीको मूल्य घट्दा तोलाको कति पुग्यो ?

सोमबार सुनचाँदीको मूल्य घट्दा तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २२ गते सुनको मूल्य तोलामा २६०० रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयाँ पुगेको छ।

हिजो सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर ४७८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य ४८३० रुपैयाँ प्रति तोला थियो।

Copy of Copy of GOLD SILVER 5 https://bajarkochirfar.com/how-much-did-the-price-of-gold-and-silver-fall-to-on-monday-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स